फोहोर मैला व्यवस्थापन गरे बापत चन्द्रागिरि नगरपालिकालाइ मासिक १५ हाजर सम्म शुल्क तिर्नु पर्ने

चन्द्रागिरि नगरपालिकालाइ फोहोर मैला व्यवस्थापन गरे बापत मासिक १५ हाजर सम्म शुल्क तिर्नु पर्ने भएको छ।



jibss

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा १३ फोहोरमैला कर संङ्कलन तथा व्यवस्थापन सेवा शुल्क दररेटः अनुसार :-

“नगरपालिकाको कार्यालयले नगरपालिका क्षेत्रभश फोहरमैला संकलन तथा व्यवस्थापन सेवा शुल्क दररेट अनुसूची (१२) वमोजिम हुनेछ ।”