चन्द्रागिरि १० वडाध्यक्षमा माओवादी केन्द्र ७३, एमाले ६३ र कांग्रेस ४३

चन्द्रागिरि नगरपालिका वडा नं ८, ९ र १० को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा ७३ मत सहित माओवादी केन्द्रका राम कृष्ण महर्जनले अग्रता लिएको छ भने नेकपा एमालेका शिव कुमार महर्जनले ६३ र नेपालि कांग्रेसका निरज प्रजापतिले ४३ मत पाएका छन् ।

यस चन्द्रागिरि १० मा मेयर पदमा नेपाली काँग्रेसले ९० तथा नेकपा एमालेले ६८ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ को मतगणना सकी सकेको छ ।