
चन्द्रागिरि नगरपालिका वडा नं १० र ११ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ७ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा २६९ मत सहित नेकपा एमालेका शिव कुमार महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका निरज प्रजापतिले २४० र माओवादी केन्द्रका राम कृष्ण महर्जनले १४० मत पाएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ तथा ९ को मतगणना सकी सकेको छ ।