चन्द्रागिरि नगरपालिका वडा नं १ को वडा अध्यक्ष मा नेकपा एमाले अग्रता कायमै

चन्द्रागिरि नगरपालिका वडा नं. १ को १ हजार ९ सय मत गणना हुँदा वडाध्यक्ष पदमा नेकपा एमालेका राजेन्द्र केसीले ८५२ मत पाएको छन् भने नेपाली काँग्रेसका हरि शाम राना मगरले ७९७ मत पाएका छन् ।