चन्द्रागिरि १० मा नेकपा एमालेको जित, शिवकुमार महर्जन प्यानलसहित विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा नेकपा एमाले प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेको वडा अध्यक्षका उम्मेदवार शिवकुमार महर्जनको प्यानल विजयी भएको हो ।



jibss

नेपाली कांग्रेसका निरज प्रजापति सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ९ को मतगणना सकी सकेको छ ।