चन्द्रागिरि नगरपालिका वडा नं १२ मा नेकपा एमालेको जित

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा नेकपा एमाले विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार  नेकपा एमालेका न्हुच्छे बहादुर महर्जन विजयी भएको हो ।

नेपाली कांग्रेसका प्रकाश श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ३५५४ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।