चन्द्रागिरि १३ वडाध्यक्षमा कांग्रेस ८७९ र एमाले ७२२

chandragiri ward 13 balmukunda vs shree krishna khatri


jibss

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडाध्यक्षमा ८७९ मत सहित नेपाली कांग्रेसका श्री कृष्ण खत्रीले अग्रता लिएको छ भने नेकपा एमालेका बाल मुकुन्द बिडारीले ७२२ मत पाएका छन् ।

यस चन्द्रागिरि १३ मा मेयर पदमा नेपाली काँग्रेसले ८६८ तथा नेकपा एमालेले  ७०१ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३  मा २६५७ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।