
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडाध्यक्षमा ९२७ मत सहित नेपाली कांग्रेसका श्री कृष्ण खत्रीले अग्रता लिएको छ भने नेकपा एमालेका बाल मुकुन्द बिडारीले ७५१ मत पाएका छन् ।
यस चन्द्रागिरि १३ मा मेयर पदमा नेपाली काँग्रेसले ९२२ तथा नेकपा एमालेले ७०२ मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १३ मा २६५७ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।