चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस ९५ र एमाले ५८

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा ९५ मत सहित नेपाली कांग्रेसका किरण कार्कीले अग्रता लिएको छ भने नेकपा एमालेका राज भाइ महर्जनले ५८ मत पाएका छन् ।

यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले ९१ तथा नेकपा एमालेले  ६३ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४  मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।