चन्द्रागिरि वडा नं २ मा माओवादी केन्द्रको विजयोत्सव (तस्विरहरु)

chandragiri bhai krishna tamang (1)


jibss

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार  भाइकृष्ण तामाङ प्यानलनै विजयी भएको हो ।

तस्बिर : सामाजिक संजाल