चन्द्रागिरि ५ मा राजेन्द्र दोव्वरभन्दा धेरै मतले अघि

चन्द्रागिरि नगरपालिका वडा नं. ४  र ५  को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरिको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा मेयरमा नेपाली काँग्रेसले २३७ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ९० मत पाएको छ ।

पछिल्लो विवरण अनुसार गनिएको ४ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ वडाध्यक्षमा २४१ मत सहित माओवादी केन्द्रका राजेन्द्र महर्जनले अग्रता लिएको छ भने नेकपा एमालेका सुर्य बहादुर महर्जनले ६१ मत पाएका छन् ।