
चन्द्रागिरि नगरपालिका वडा नं. ४ र ५ को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरिको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा मेयरमा नेपाली काँग्रेसले २४२ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले २६० मत पाएको छ ।
पछिल्लो विवरण अनुसार गनिएको ७ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ वडाध्यक्षमा २४५ मत सहित माओवादी केन्द्रका राजेन्द्र महर्जनले अग्रता लिएको छ भने नेकपा एमालेका सुर्य बहादुर महर्जनले २३० मत पाएका छन् । यस वडामा १९९८ मत खसेको छ।