chandragiri ward 5 rajendra maharjan surya bahadur maharjan

चन्द्रागिरि नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका (गठबन्धन )अग्रता कायमै

चन्द्रागिरि नगरपालिका वडा नं. ४, ५ र ६  को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरिको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा मेयरमा नेपाली काँग्रेसले ३५५ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ३७६ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार गनिएको ९ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ वडाध्यक्षमा ३४९ मत सहित माओवादी केन्द्रका राजेन्द्र महर्जनले अग्रता लिएको छ भने नेकपा एमालेका सुर्य बहादुर महर्जनले ३२९ मत पाएका छन् । यस वडामा १९९८ मत खसेको छ।