चन्द्रागिरि नगरपालिकाब्रेकिंग न्युजमुख्य चन्द्रागिरिमा मत गणना सुरू २०७९, ३१ बैशाख शनिबार ०८:०० चन्द्रागिरि नगरपालिकमा मतगणनाको कार्य सुरू भएको छ। अहिले चन्द्रागिरि वडा न १ को मतगणनाको कार्य सुरू भएको हो। चन्द्रागिरि १ मा ३ हजार ३ सय ९ मतदाता रहेकामा २ हजार ५ सय ९३ जनाले मतदान गरेका थिए । Related