चन्द्रागिरि १५ मा नेपाली काँग्रेसका घनश्याम लुइटेल विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ मा नेपाली काँग्रेसका घनश्याम लुइटेल विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार घनश्याम लुइटेल विजयी भएको हो ।

नेकपा एमालेका  इन्द्र बहादुर महर्जन सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि १५ मा ३०३५ मत खसेको छ ।