चन्द्रागिरि नगरपालिकामा ४७ हजार २ सय ६४ मतदाता (कुन वडामा कति ? )

काठमाण्डाै, वैशाख १३  । चन्द्रागिरि नगरमा कुल मतदाताको संख्या ४७ हजार २ सय ६४ रहेको छ ।

स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन अायोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका कुल ४७ हजार २ सय ६४ जना मतदाता छन् ।

कुन वडा कति मतदाता, मतदान केन्द्र कहाँ कहाँ-सूचि सहित ?

चन्द्रागिरि नगरपालिका वडा नं. १

३३०९

चन्द्रागिरि नगरपालिका वडा नं. २

२६७६

चन्द्रागिरि नगरपालिका वडा नं. ३

२४७३

चन्द्रागिरि नगरपालिका वडा नं. ४

३६३०

चन्द्रागिरि नगरपालिका वडा नं. ५

२४५६

चन्द्रागिरि नगरपालिका वडा नं. ६

२८४९

 चन्द्रागिरि नगरपालिका वडा नं. ७

२६४१

चन्द्रागिरि नगरपालिका वडा नं. ८

३७२६

चन्द्रागिरि नगरपालिका वडा नं. ९

२७३८

चन्द्रागिरि नगरपालिका वडा नं. १०

२८०२

चन्द्रागिरि नगरपालिका वडा नं. ११

१५३९

चन्द्रागिरि नगरपालिका वडा नं. १२

४४५१

चन्द्रागिरि नगरपालिका वडा नं. १३

३४४५

चन्द्रागिरि नगरपालिका वडा नं. १४

४३०४

चन्द्रागिरि नगरपालिका वडा नं. १५

४२२५