चन्द्रागिरि नगरपालिका को कुन वडामा कति मत खस्यो ?

चन्द्रागिरि नगरपालिकामा ३६ हजार ७ सय १२ जनाले मतदान गरेको छ । चन्द्रागिरि नगरमा १० हजार ५ सय ५२ जनाले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ४७ हजार २ सय ६४ मतदाता रहेको चन्द्रागिरि नगरपालिकामा ३६ हजार ७ सय १२ जनाले मतदान गरेको छ ।

देशभरका ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । चन्द्रागिरि नगरपालिका को कुन वडामा कति मत खस्यो यसप्रकार छन्:-

चन्द्रागिरि नगरपालिका १

कुल मतदाता संख्या ३३०९

खसेको मत संख्या २५९३

चन्द्रागिरि नगरपालिका २

कुल मतदाता संख्या २६७६

खसेको मत संख्या २१९४

चन्द्रागिरि नगरपालिका ३

कुल मतदाता संख्या २४७३

खसेको मत संख्या १९२०

चन्द्रागिरि नगरपालिका ४

कुल मतदाता संख्या ३६३०

खसेको मत संख्या २७३८

चन्द्रागिरि नगरपालिका ५

कुल मतदाता संख्या २४५६

खसेको मत संख्या १९९८

चन्द्रागिरि नगरपालिका ६

कुल मतदाता संख्या २८४९

खसेको मत संख्या २१८५

चन्द्रागिरि नगरपालिका ७

कुल मतदाता संख्या २६४१

खसेको मत संख्या २०१९

चन्द्रागिरि नगरपालिका ८

कुल मतदाता संख्या ३७२६

खसेको मत संख्या २९००

चन्द्रागिरि नगरपालिका ९

कुल मतदाता संख्या २७३८

खसेको मत संख्या २२८२

चन्द्रागिरि नगरपालिका १०

कुल मतदाता संख्या २८०२

खसेको मत संख्या २२५१

चन्द्रागिरि नगरपालिका ११

कुल मतदाता संख्या १५३९

खसेको मत संख्या १२४८

चन्द्रागिरि नगरपालिका १२

कुल मतदाता संख्या ४४५१

खसेको मत संख्या ३५५३

चन्द्रागिरि नगरपालिका १३

कुल मतदाता संख्या ३४४५

खसेको मत संख्या २६५७

चन्द्रागिरि नगरपालिका १४

कुल मतदाता संख्या ४३०४

खसेको मत संख्या ३१३९

चन्द्रागिरि नगरपालिका १५

कुल मतदाता संख्या ४२२५

खसेको मत संख्या ३०३५