के हो ? Chandragiri News हामी सँग, जनताको प्रश्नको जनप्रतिनिधिलाई

चन्द्रागिरि न्युज ले बिगत समयमा विशिष्ट व्यक्तित्व हरु को अन्तरबार्ता Chandragiri News Talk Show जनता माझ  पुर्याउदै आएको छ। जनता को इक्षा आनुसार चन्द्रागिरि न्युजले Chandragiri News हामी सँग, जनताको प्रश्नको जनप्रतिनिधिलाई भने थप सो जनता माझ लिएर आएको छ।




यसमा जनता को प्रश्न सिधै जनप्रतिनिधिलाई सोधिने छ। प्रश्नको लागि जनताले Chandragiri news को official फेसबुक पेज को पोस्ट मा Comment र Message अथवा ino@chandragirinews.com email गर्नु पर्ने छ। Comment र Message गर्दा अनिवार्य नाम र ठेगाना उलेखित गर्नु पर्ने छ। थप जानकारी को लागि 9862794563 सम्पर्क गर्न सक्नु हुने छ।

Chandragiri News Hami Snaga Janata Ko Prashna Jana Pradhinidhi Lai