अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप संचालन सम्बन्धमा

चन्द्रागिरी नगरपालिका प्रभात मा.वि. स्रोत केन्द्र अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय अतिरिक्त क्रियाकलाप तपशीलको समय तालिका बमोजिम संचालन हुने हुदा प्रति बिद्यालय प्रा.वि. १ र मा.वि. १ जना विद्यार्थी सहभागी हुन अनुरोध गरिएको छ |



jibss

तपशील:

१. कक्षा ६-१० बक्तृत्व कला प्रतियोगिता

शिर्षक : बिद्यालय शिक्षामा सुचना प्रविधिकाे महत्व

स्थान : मंगलोदय मा.वि., थानकोट

दर्ता : २०७४/११/२०; ११ बजे सम्म, मंगलोदय मा.वि., थानकोट

समय: ११:१५ बजे

मिति: २०७४/११/२०

२. कक्षा १-५ नेपाली हस्त लेखन प्रतियोगिता

स्थान : बलम्बु मा.वि., बलम्बु

दर्ता : २०७४/११/२१; ११ बजे सम्म, बलम्बु मा.वि., बलम्बु

समय: ११:१५ बजे

मिति: २०७४/११/२१

सम्पर्क: ९८५१०७२९५६,९८५११७०२४१