काठमाडौं – नेपाल सरकार, शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा १० को परीक्षामा सम्मिलित हुन आवेदन फारम भर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ ।
सूचनामा एक्जेम्टेड समूहतर्फ आवेदन फारम भरि बुझाउन र नियमित समूहतर्फ प्रयोगात्मक अंक सहित फारम सम्बन्धि अन्य कार्य गर्न उल्लेख गरिएको छ । फारम भर्ने अन्तिम मिति २०७४ मंसिर १५ गतेसम्म रहेको छ ।
Leave a Reply
You must be logged in to post a comment.