शिक्षा विद्यालयहरुले फारम बुझाउने सम्बन्धमा २०७४, ७ फाल्गुन सोमबार १६:५९ यस नगरपालिका अन्तर्गत रहेका समुदायिक तथा संस्थागत बिद्यालयहरुले फाल्गुन १५ गते भित्रमा कक्षा ८ को रजिस्ट्रेशन फारम र परीक्षार्थीकाे विवरण Hardcopy – Softcopy समेत बुझाउनहुन जानकारी गराइन्छ | थप जानकारीको लागि सम्पर्क : ९८५११८१३९१,९८४३००३५८० Related