चन्द्रागिरी नगरपालिका अन्तर्गत संचालन भएका संस्थागत/ निजि बिद्यालयहरुले छात्रवृत्ति निर्देशिका अनुसार उपलब्ध गर्ने १०% छात्रवृत्तिका लागि सम्बन्धित अविभावकहरुले नगरपालिकाको शिक्षा शाखामा देहाय वमोजिम विवरण सहित मिति २०७५/०१/२५ गते भित्र निवेदन दिनुहुन आनुरोध गरेको छ |
आवश्यक कागजातहरु
- अविभावकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- बिद्यार्थीको जन्मदर्ताको प्रतिलिपि
- बिद्यार्थीको अघिल्लो कक्षाको लब्धांक (Mark-sheet) प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित क्षेत्र पहिचान हुने परिचय पत्र (अपाङ्ग, बिपन्न, दलित, महिला, जेहेन्दार आदि खुल्ने परिचय पत्रहरु)
- बसोबास गरेको सम्बन्धित वडाको सिफारिस
Leave a Reply
You must be logged in to post a comment.