शर्वनाम कलेजमा अध्ययन गर्न लागेका विद्यार्थी भन्छन हाम्रो रोजाइ सर्वनाम कलेज

जोरपाटीमा अबस्थित शर्वनाम कलेज यतिखेर विद्यार्थीको रोजाईको कलेज बन्दै गैरहेको छ । लामो समय देखि शर्वनाम शिक्षालयले एसइइ नतिजामा उत्कृष्ट नतिजा लिएर विद्यार्थी तथा अभिभावकको मन जितेर काम गरिरहेको शैक्षिक सस्था हो ।२०७५ सालको एसइइ नतिजामा ४ जिपिए ल्याउन सफल सर्वनाम शिक्षालयले सर्वनाम कलेज सन्चालन गरिरहेको छ ।
प्लस टु अन्तर्गत ब्यब्स्थापन(Magement ) सङ्कायमा कम्प्युटर साइन्स,होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज र ट्राभल एण्ड टुरिजम ऐछिक बिसय भएकोले विद्यार्थीको आकर्षण बढेको हो ।

सर्वनाम कलेजमा अध्यन गर्न निलम लामाले विद्यार्थीहरुलाइ राम्रो सग हेर बिचार हुने, बिद्यालयको बाताबरण राम्रो रहेको शिक्षकहरुले फ्रेन्डलि इनभाइरोमेन्ट दिने र अध्यन सग संबंधित भएर अध्यन भ्रमणमा लाने भएकोले आफू सोही कलेजमा पढ्न लागेको बताइन । उनले भनिन एसइइ नतिजामा यश क्षेत्रमै उत्कृष्ट नतिजा दिन सफल भएकोले म यहि कलेजमा पढ्न लागेकी हु । सोही कलेज अध्ययन गर्न लागेकी अर्कि छात्रा अस्मिता राइले यश कलेजको पढाई मोटिभेसनल हुने, विद्यार्थीको पढाइ प्रतिको चाहानालाइ शिक्षकले परिपुर्ति गर्ने, प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उच्चस्तरीय कक्षा कोठा रहेको साथै प्राक्टिकल शिक्षणमा जोड दिने भएकोले आफू सर्वनाम कलेजमा नै अध्ययन गर्न लागेको उनले सुनाइन । उनले भनिन म मेरा साथीहरू तथा अन्य स्कुलबाट एसइइ पास आउट साथीहरूलाई पनि यश कलेजमा अध्ययन गर्न सुझाव दिन्छु किनकि यो कलेज अध्ययन गर्दा धेरै सुबिधाहरु पाइन्छ ।

भब्य शैक्षिक सरचना, ब्यबस्थित कक्षाकोठा,शान्त वातावरण,कम्प्युटर ल्याव, फ्रेण्ड्ली इनभाइरोमेन्ट, दक्ष शिक्षक प्राक्टिकललाई बढी जोड दिई अध्यापन गराइने लगायत रहेका छन । यो कलेजले अतिरिक्त कृयाकलाप साथै अध्यन भ्रमणमा समेत जोड दिन्छ ।
बिद्यालयका प्रीन्सिपल दुर्गानाथ शिवाकोटी भन्नू हुन्छ जसरी एसइइ परिक्षामा ४ जिपिए ल्याउन सफल रहेका छौ त्यतिकै मात्रामा कलेज सन्चालन गर्दा त्यस्तै प्रकारको नतिजा ल्याउन हामीहरु हरप्रकारका प्रयास गर्छौ । उहाले भन्नू भयो हाम्रो नतिजा काफी छ हामी विद्यार्थीलाई भबिश्यको गोरेटोमा हिडाउन हरेक तरिकाले सिकाउछौ ।

हाल शर्वनाम कलेजले यहि आउदो ९ गते कलेज शिक्षकलाइ प्रशिक्षणको कार्यक्रम राखेको छ त्यस्तै ११ गते कक्षा ११ का विद्यार्थीलाई लक्षित प्रशिक्षण होटेल हिभन हिल जर्सिङग पौवामा राखिएको छ ।