विद्यालयका कर्मचारीहरुको सम्पति बिबरण बुझाउन चन्द्रागिरि नगरपालिकाको माग

565

चन्द्रागिरि नगरपालिकाले विद्यालयका कर्मचारीहरुको सम्पति बिबरण बुझाउन सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा शिक्षा अधिकृत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रगिरि नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षक तथा कर्मचारीहरुले आ.ब.२०७७/०७८ सालको सम्पति बिबरण यथाशीघ चन्द्रागिरि नगरपालिकाको प्रशासन शाखामा बुझाउनु हुन अनुरोध गरिएको छ।