अन्तर बिद्यालय बक्तृत्व कला प्रतियोगिता सम्पन्न

चन्द्रागिरी नगरपालिका प्रभात मा.वि. स्रोत केन्द्र अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय बक्तृत्व कला प्रतियोगिता प्रभात मा.वि. स्रोत केन्द्रको आयोजनामा मंगलोदय उ.मा.बि. थानकोटमा सम्पन्न भएको छ| मंगलोदय उ.मा.बि. का प्रधानाध्यापकको सभापतित्वमा संचालत उक्त प्रतियोगितामा विभिन्न बिद्यालयहरुका १७ जनाको सहभागिता थियो |

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु

१. अन्जन उप्रेती – बलम्बु मा.बि.- प्रथम

२. विपना थापा- जेसिस इन्टरनेसनल स्कुल- दोश्रो

३. रस्मिता कार्की – विद्या मन्दिर- तेस्रो

४. श्री कृष्ण न्याैपाने- मातृ अरविन्द- सान्तोना

५. आसा खड्का- मंगल मा.वि.