चार गुणाले चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित निको हुने बढ्यो, १७८ सङ्क्रमणमुक्त

चन्द्रागिरि नगरपालिकामा चार गुणाले कोराना संक्रमितको निको हुने बढेको छ।




विगत २४ घण्टामा पीसीआर र एन्टिजन परीक्षण गर्दा ४० जनामा सङ्क्रमित फेला परेकोमा १७८ जनाको सङ्क्रमणमुक्त भएको च.न.पा. स्वास्थ्य शाखाका राममणि घिमिरेले बताए।

यससँगै चन्द्रागिरिमा कुल सङ्क्रमितको सङ्ख्या ९०७५ र मृतकको सङ्ख्या ४८ पुगेको छ।

Chandragiri Corona Update 7 Chandragiri Corona Update2 6