चन्द्रागिरि नगरपालिकामा चार गुणाले कोराना संक्रमितको निको हुने बढेको छ।
विगत २४ घण्टामा पीसीआर र एन्टिजन परीक्षण गर्दा ४० जनामा सङ्क्रमित फेला परेकोमा १७८ जनाको सङ्क्रमणमुक्त भएको च.न.पा. स्वास्थ्य शाखाका राममणि घिमिरेले बताए।
यससँगै चन्द्रागिरिमा कुल सङ्क्रमितको सङ्ख्या ९०७५ र मृतकको सङ्ख्या ४८ पुगेको छ।
Leave a Reply
You must be logged in to post a comment.