चन्द्रागिरी नगरपालिका १५ को कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

१७ चैत, काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

मृत्युको कारण रिपोर्ट आईसके पछि मात्र भन्न सकिने निर्देशक डा.शेन्चुरीले बताएको अनलाइनखबरले समाचार प्रकाशन गरेको छ । अनलाइनखबरले समाचार प्रकाशन गरेको छ ।

साभार : https://www.onlinekhabar.com/2020/03/849285