Home चन्द्रागिरि नगरपालिका संक्रमित पुरुष च.न.पा वडा न ९ मच्छेगाउँ बस्ने, जेष्ठ १३ गते जनकपुरबाट काठमाडौं आएको थिए

संक्रमित पुरुष च.न.पा वडा न ९ मच्छेगाउँ बस्ने, जेष्ठ १३ गते जनकपुरबाट काठमाडौं आएको थिए

0
संक्रमित पुरुष च.न.पा वडा न ९ मच्छेगाउँ बस्ने, जेष्ठ १३ गते जनकपुरबाट  काठमाडौं आएको थिए

काठमाडौंमा,

चन्द्रागिरि नगरपालिका वडा न ९ मा बिहीबार भेटिएका थप एक जना कोरोना संक्रमित पुरुष चन्द्रागिरि नगरपालिका वडा न ९ निवासी रहेको छ ।

चन्द्रागिरि नगरपालिकामा कोरोना पुष्टि भएको पुरुष चन्द्रागिरि नगरपालिका वडा न ९ मच्छेगाउँ निवासी ३२ वर्षीय पुरुष जेष्ठ १३ गते जलेश्वर नगरपालिका, जनकपुरबाट काठमाडौं आएको थिए। उनले PCR परिक्षण जनकपुरमै गरेर आएको र हिजो मात्र उनि काेराेना संक्रमित पुष्टि भएको चन्द्रागिरि नगरपालिका वडा न ९ का वडा अध्यक्ष देवेन्द्र महर्जनले बताए ।

उनी लाई सशस्त्र प्रहरी अस्पताल बलम्बूमा भर्ना गरिएको वडा अध्यक्ष देवेन्द्र महर्जनले बताए ।

चन्द्रागिरि नगरपालिकाकामा सङ्क्रमितको कुल सङ्ख्या ६ पुगेको छ। अहिलेसम्म ५ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।