काठमाडौं : चन्द्रागिरि नगरपालिकामा असोज ४ देखि भरोसेलको दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालयका अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा को स्वास्थ्य चोकी बाटै खोप लगाइनेछ। वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
यस्तै शसस्त्र प्रहरी अस्पताल, बलम्बुमा खोप केन्द्र तोकिएको छ। पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा खोप दिइनेछ।
Leave a Reply
You must be logged in to post a comment.