- 50Shares
चन्द्रागिरि ।
सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गरि आउँदो आइतबार (भदौ १८) बकर ईद (इदुल जोहा)को सार्वजनिक बिदा दिने जनाएको हो ।
- 50Shares
Comments