उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म ४ वर्ष अगाडि 293 Share FacebookTwitterWhatsAppTelegram काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएको छ।