काठमाडौंमा भूकम्पको धक्का २०७६, २१ असार शनिबार १६:२४ काठमाडौंमा केहीबेर अघि भूकम्कको धक्का महसुस भएको छ । दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो ।