चन्द्रागिरि नगरपालिकामा थप कडाई,नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने

lockdown word design vector. coronavirus quarantine illustration.

काठमाडौं, लकडाउन कडाइका साथ कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने भएको छ । नगरप्रवक्ता हरिभक्त महर्जनले बिहीबार बिहान बसी सो निर्णय गरिएको जानकारी गराउनुभएको छ । यस बारेमा थप जानकारी अाउन बाँकी ..



jibss