काठमाडौं, १९ पुस । नागढुङ्गा सुरुङमार्ग आयोजना विरुद्ध चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का स्थानियबासीले विरोध गरेका छन् । आयोजनाको नाममा प्रभावित क्षेत्रका बासिन्दामाथि ज्यादती गरेको भन्दै स्थानियबासी आन्दोलनमा उत्रिएका हुन् ।
भिडियो: नागढुङ्गा-सुरुङ्ग-मार्ग-प्रभावित-सरोकार-समन्वय-समिती-चन्द्रागिरी
Leave a Reply
You must be logged in to post a comment.