पाटनमा गुठी विद्ययकविरुद्ध मसाल जुलुस

पाटनबासीले आज गुठी विद्ययक विरुद्ध मसाल जुलुल गर्दैछन् । साँझ पाटनको मंगलबजारबाट निसकने मसाल जुलुसले वरपरको शहरी क्षेत्र परिक्रमा गर्नेछ ।
सरकारले हालै सदनमा पेश गरेको विद्ययक विरुद्धकाठमाडौंबासी नेवार समुदायले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।