राष्ट्रपति भण्डारीद्वारा संसद विघटन ५ वर्ष अगाडि 440 Share FacebookTwitterWhatsAppTelegram राष्ट्रपति भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरण र २०७८ साल बैशाख २७ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गर्नुभएको छ ।