सूचना सूचना सुचना

578

यहीँ आउँदो मंसिर ३ गते देखि १७ गते सम्म नि:शुल्क रन्जना लिपि कक्षा सुरु हुने भएकोले सम्पूर्ण चन्द्रागिरी नगर वासीहरुलाई नि:शुल्क रन्जाना लिपि सिक्न आउन यस चन्द्रागिरी एकीकृत समाज द्वारा निमन्त्रना व्यक्त गरेको छ ।

स्थान:- सनसाईन स्कुल ( किसिपिदी)
सम्पर्क नोम्बर:- 9851133352 / 9810232340
समय:- बिहान ७:०० देखि ८:०० सम्म