ईदको अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram चन्द्रागिरि । सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गरि आउँदो आइतबार (भदौ १८) बकर ईद (इदुल जोहा)को सार्वजनिक बिदा दिने जनाएको हो ।