
चन्द्रागिरि, आउँदो नव वर्ष वि.सं. २०७८ पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइलाइ दिदि बाहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना आदान प्रदान सहित, किसिपिडीमा एतिहासिक तथा धार्मिक रुपमा मनाउदै आएको ” श्री कालिका भैरबनाथ जात्रा ” को उपलक्ष्यमा कला र सस्कृति जगेणारका लागि संघर्षरट युवाहरुको जमात किसिपिडी युथ क्लबको चौथो प्रस्तुती “किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रम २०७७” विभिन्न ख्याती प्राप्त कलाकारहरुको सम्मान तथा विविध सास्कृतिक कार्यक्रम तथा चन्द्रागिरि धिमे प्रर्दशन पाल्नु हुन सम्पूर्ण नगर बासिन्दाहरुमा उपस्थितको लागि किसिपिडी युथ क्लबको अध्यक्ष प्रविण महर्जनले हार्दिक अपिल गरेको छ।
-फ्युजन म्युजीक
– विभिन्न कलाकारहरुको नृत्य
का प्रस्तुती रहने छ भने कार्यक्रम आउँदो २०७७ चैत्र २८ गते, शनिबार बिहान ९:०० बजे लाछी टोल, किसिपिडी, चन्द्रागिरि न.पा. ५ काठमाडौँ हुने छ।





