चन्द्रागिरि नगरपालिका वडा न ९ मा थप एक जना कोरोना संक्रमित भेटियो

चन्द्रागिरि नगरपालिका वडा न ९ मा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ। कोरोना संक्रमित पुरुष चन्द्रागिरि नगरपालिका वडा न ९ निवासी रहेको खुलेको छ ।

चन्द्रागिरि नगरपालिका वडा न ९ का वड अध्यक्ष देवेन्द्र महर्जनले बिहीवार बेलुकि अाफ्नाे फेसबुकमा चन्द्रागिरि ९ मा थप एक जना काेराेना संक्रमित भेटिएको पुष्टि गर्दै सबैलाई सचेत र सुरक्षित बन्न अाग्रह गर्नुभएको छ ।थप विवरण प्राप्त हुन बाँकी ……..