चन्द्रागिरि नगर सांस्कृतिक संरक्षण क्षेत्र समिति द्वारा सांस्कृतिक संरक्षण गर्नुपर्ने माग (भिडियो सहित)

चन्द्रागिरि नगर सांस्कृतिक संरक्षण क्षेत्र समिति द्वारा प्राचिन वस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय ठाउँलाई स्थानीय पुरानो नाम राख्नुपर्ने र स्थानयी पाठ्यक्रम स्थानीय भाषामा पठन पाठन गर्नुपर्ने माग सहितको पत्र दिएका छन् ।