डिभी परिणाम सार्वजनिक यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।

डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो। डिभिको नतिजा हेर्नको लागि तलको  लिंकमा  क्लिक गर्नुहोस् ।

 https://www.dvlottery.state.gov/

यो लिकंमा क्लिक गरि cheek Status मा गएर continue गरेपछि डिभि भर्दा दिएको कमर्फमेसन कोड, आफ्नो नाम र   जन्मेको अंग्रेजी वर्ष माग्छ त्यो भरेर चार नम्बरमा दिएको कोडलाई टाइप गरि Submit गर्नुपर्ने हुन्छ ।