नागढुङ्गामा प्रशासकिय प्रमुख कृश्नकान्त उपाध्याय नगद सहित अख्तियारको फन्दामा

काठमाडौं, चन्द्रागिरी २ नागढुङ्गा नाकामा अख्तियार अनुसन्धानको टोलि द्वारा माहानगरिय प्रहरी प्रभाग नागढुङ्गाको सहकार्यमा तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्णकान्त उपाध्याय नगद रु. १२३५०० /- , बैंक डिपोजिट रसिद ४०००००/- र मोबाइल ३ थान सहित पक्राउ परेका छन । निज अधिकारीलाई सुराकीको आधारमा बुट्वल देखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा नाकामा रोकि खोजतलास गरिएको थियो ।