
नेपाली कॅाग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिब नबिन महर्जनलाई पृत शोक परेको छ। नबिन महर्जनको पुजनिय पिता काठमाण्डौ जिल्ला क्षेत्र नं.९ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बसन्तलाल महर्जनज्यूको उपचारको क्रममा बिहिबार मित्र राष्ट्र भारतमा निधन भएको हो।
साथै आज २० गते बिहान १० बजे उहाँको अन्त्यष्ठि बिष्णुदेबी धाटमा गरिने पारिवारिक श्रोतबाट जानकारी गाराउनु भएको हो।