
चन्द्रागिरि नगरपालिकाले भोलिबाट चाईनिज भेरोसेल दोस्रो मात्रा खोप लगाउने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा नि.प्रमुख प्रशासकिय अधिकृत नबिन खालिङ द्वारा जारि गरिएको उक्त सुचनामा प्रस्तुत सम्वन्धमा यस चन्द्रागिरि नगरपालिकाको सवै वडाहरुमा कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा मिति २०७८5/०४/२२ गतेदेखि २४ गतेसम्म संचालन हुने भएकोले पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई आ-आफनो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप सेवा लिनु हुन अनुरोध गरेको छ।