भोलि चन्द्रागिरि नगरपालिकामा कोरोना विरुद्धको खोप लगाइने, सबै वडामा खोप केन्द्र

काठमाण्डौ ,साउन १४। चन्द्रागिरि नगरपालिकाले सुचना जारी गर्दै साउन १५ गते देखि १७ गते सम्म ५० वर्ष , सो भन्दा माथिका नागरिकहरु र विश्वबिद्यालय र बिद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु लाई चाईनिज भेरोसेल खोपको पहिलो मात्रा खोप लगाइने जानकारी दिएको छ।




नगरपालिकाले १५ वडामा रहेको स्वास्थ्य चौकी बाट  खोप लगाइने जानकारी दिएको छ ।

सुचना :FB IMG 1627560721884