काठमाण्डौ ,साउन १४। चन्द्रागिरि नगरपालिकाले सुचना जारी गर्दै साउन १५ गते देखि १७ गते सम्म ५० वर्ष , सो भन्दा माथिका नागरिकहरु र विश्वबिद्यालय र बिद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु लाई चाईनिज भेरोसेल खोपको पहिलो मात्रा खोप लगाइने जानकारी दिएको छ।
नगरपालिकाले १५ वडामा रहेको स्वास्थ्य चौकी बाट खोप लगाइने जानकारी दिएको छ ।
सुचना :
Leave a Reply
You must be logged in to post a comment.