चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका ५ स्थित एेतिहासिक गुर्जुधाराको शनिबार सरसफार्इ गरिएको छ । चन्द्रागिरि नगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठको अगुवार्इमा सरसफार्इ सम्पन्न भएको हो ।
करिब २ सय वर्ष अघि स्थापना भएको मानिएको गुर्जुधाराको सरसफार्इ र संरक्षणमा सबै स्थानीयको महत्वपुर्ण योगदान रहँदै अाएको र भविष्यमा पनि धाराको सरसफार्इ तथा व्यवस्थित रूपमा सञ्चालनमा सक्रिय भएर लाग्ने च.न.पा. वडा नंं १२ का अध्यक्ष प्रकाश श्रेष्ठले बताए । सरसफार्इ कार्यक्रममा गुर्जुधारा क्षेत्र अासपास बसोबास गर्ने स्थानीयहरूकाे उल्लेख्य सहभागिता रहेको थियो ।
Leave a Reply
You must be logged in to post a comment.