चन्द्रागिरि ।
काठमाण्डाै शिक्षा क्याम्पस स्वास्थ्य विभागको अायोजनामा असार १७ गते शनिबार बलम्बुस्थित बलम्बु मा.वि मा एक दिने स्वास्थ्य शिविर हुने भएको छ । बिहान ८ बजेबाट सुरू हुने शिविरमा दन्त रोग तथा अन्य स्वास्थ्य अवस्थाको चेक जाँच हुनेछ ।

Leave a Reply
You must be logged in to post a comment.