चन्द्रागिरि ।
महादेवस्थान स्वास्थ्य चाैकी चन्द्रागिरि नगरपालिका ६ चेकपोष्टको अायोजनामा २ दिन निःशुल्क स्वास्थ्य शिविर अायोजना हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा महादेवस्थान स्वास्थ्य चाैकीमा असार १३ गते मंगलबार र १४ गते बुधबार प्रजनन् स्वास्थ्य तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविर बिहान १० देखी ४ बजेसम्म सञ्चालन हुनेछ ।
Leave a Reply
You must be logged in to post a comment.