राष्ट्रिय म्यादी प्रहरीमा भर्ना खुल्यो (सूचनासहित) २०७८, १ चैत्र मंगलवार १९:०९ काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भर्ना खुलाएको हो ।